Letra Hara Rat Sapanima de Deep Shrestha

Letra de Hara Rat Sapanima

Deep Shrestha


Hara Rat Sapanima
Deep Shrestha
(0 votos)
हररात सपनीमा ऐँठन हुन्छ
"गाउँमा सायद पहिरो गयो कि"3
हा हा हा हा हाहा हा हा हा हा हा हा

डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
हो ... डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
"गाउँ छोड्दा बिझेका काँडा हो.".
परदेशमा बसी झिकी रहन्छु

हर साँझ सहरमा झरी पर्छ
गाउँमा सायद खेतै बग्यो कि

उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खिरहन्छु
हो... उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खिरहन्छु
"लेक बेसी देउराली डाँडा"2
परदेशमा सम्झी तड्पिरहन्छु

हर साँझ सहरमा हुरी चल्छ
"गाउँमा सायद छानै उड्यो कि"३
हररात सपनीमा ऐँठन हुन्छ
"गाउँमा सायद पहिरो गयो कि"३
हा हा हा हा हा


Comparte Hara Rat Sapanima! con tus amigos.


Que tal te parece Hara Rat Sapanima de Deep Shrestha?
Pesima
Mala
Regular
Buena
Excelente