Letra Prakriti de The Shadows 'nepal'

Letra de Prakriti

The Shadows 'nepal'


Prakriti
The Shadows 'nepal'
(0 votos)
सोचेछौ तिम्रो मेरो सम्बन्ध
कति पुरानो हो भनेर
फेरी किन मलाई ब्यर्थैमामेट्ने कोशिश गर्छौ हरेक दिन

हे मानिस
मेरो पनि आत्मा छ
मलाई पनि काटे दुख्छ
मेरो पनि तिम्रो जस्तै मन हो
मलाई पनि जिउन देउ

म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ

म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ

मलाई जती मार्छौ
त्यतीनै झन मर्छौ
कहिले हुरी सँग
कहिले पहिरो सँग

हे मानिस
त्यती पनि बुझ्दैनौ
तिम्रो मन हो कि ढुङ्गा हो
मेरो पनि तिम्रो जस्तै आत्मा हो
मलाई पनि रम्न देउ

म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ

म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ

उजाड मौसममा
एक्लै बाच्नुपर्ने मेरो जिन्दगी
हावा हुरीसँग
एक्लै बढ्नुपर्ने मेरो जिन्दगी
हे मानिस
सुन मेरो धड्कन
यो तिम्रो जस्तै धड्किन्छ
एकछिन पछी सुन यस्को आवाज
तिमीलाई सधैं डाकिरहन्छ

म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ


Comparte Prakriti! con tus amigos.


Que tal te parece Prakriti de The Shadows 'nepal'?
Pesima
Mala
Regular
Buena
Excelente