Letra Garo Garoi Cha de Aastha

Letra de Garo Garoi Cha

Aastha


Garo Garoi Cha
Aastha
(0 votos)
मेरो यो अङ्गालोमा बाध्ने छैने तिमिलाई
सम्झना पनि अब रहने छैन कहिले
मेरो यो अङ्गालोमा बाध्ने छैने तिमिलाई
सम्झना पनि अब रहने छैन कहिले

धेरै कम्जोर सम्झेउकी कतै मलाई
सम्हाल बरु अब आफैलाई

तर गारै छ मेरो मनलाई अब तिमिले जित्नलाई
तर गारै छ मेरो मुतुलाई फेरि तिमिले पगाल्नलाई

एकचोटि खेलाइसकेउ मलाई
लाज लाग्नु पर्ने हो तिमिलाई
फेरि पनि खेलिहेर सरम हुनेछ म आफैलाई

स्वार्थी रूप लियि फेरि किन तिमी
आउदैछौ मेरो सामु आज

तर गारै छ मेरो मनलाइ अब तिमिले जित्नलाई
तर गारै छ मेरो मुतुलाइ फेरि तिमिले पगाल्नलाई

आँसु बोकि नजिक आएर
झुतो आभस दिने कोसिस नगर, नगर

तर गारै छ मेरो मनलाई अब तिमिले जित्नलाई
तर गारै छ मेरो मुतुलाई फेरि तिमिले पगाल्नलाई

तर गारै छ मेरो मनलाई अब तिमिले जित्नलाई
तर गारै छ मेरो मुतुलाइ फेरि तिमिले पगाल्नलाई

तर गारै छ मेरो मनलाइ तिमिले जित्नलाई
तर गारै छ मेरो मुतुलाइ फेरि तिमिले पगाल्नलाई

गार्हो गार्हो छ गार्हो गार्हो छ
गार्हो गार्हो गार्हो छ

पत्थर भयेको मेरो मुतुलाई
पगाल्न तिमिलाइ गार्हो छ

गार्हो गार्हो छ गार्हो गार्हो छ
गार्हो गार्हो गार्हो छ

पत्थर भयेको मेरो मुतुलाई
पगाल्न तिमिलाइ गार्हो छ


Comparte Garo Garoi Cha! con tus amigos.


Que tal te parece Garo Garoi Cha de Aastha?
Pesima
Mala
Regular
Buena
Excelente