Letra Nyano Khakhma de Aastha

Letra de Nyano Khakhma

Aastha


Nyano Khakhma
Aastha
(0 votos)
हेर्दा हेर्दै क्षितिजसम्म पुगिसक्यो
हेर्दा हेर्दै बिलाउनै लागिसक्यो
सँग सँगै न्यानो माया पनि लग्यौ
सँग सँगै टाढा तिमी भईदियौ
जती जती टाढा जादैछौ
उती झस्किदिन्छ मेरो आत्मा
तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु म
तिम्रो न्यानो काखमा

गोधुली सँगैको सुमधुर साँझले
चोरि दिन्छ मेरो यो मुटुलाई
बर्सात सँगैको शितल पवनले
झस्काइ दिन्छ मेरो यो मनलाई
जती जती टाढा जादैछौ
उती झस्किदिन्छ मेरो आत्मा
तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु म
तिम्रो न्यानो काखमा

थाहा छ मलाई तिमी आउनेछौ अर्को बिहानि सँगै
तर किन हो डर छ मलाई ढिलो हुन्छ की कतै

तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु म
तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु म
तिम्रो न्यानो काखमा


Comparte Nyano Khakhma! con tus amigos.


Que tal te parece Nyano Khakhma de Aastha?
Pesima
Mala
Regular
Buena
Excelente